प्रिति टु युनिकोड एउटा कुनै पनि डेस्कटपमा वा मोबाइलमा सजिलै पढ्न सकिने वा प्रिति फन्ट नभएको मोबाइल वा डेस्कटपमा सजिलै खोल्न सकिने माध्यम हो । युनीकोडमा भएका कुनै पनि फरमेटलाई विश्व भरी नै कुनै परिवर्तन विना सविलै हेर्न र पढ्न सकिन्छ । युनिकोडमा भएको पाठ्यंलाई फेरी अडिट गर्न परेमा पुन प्रितिमा लगेर सजिलै यसलाई अडिट गर्न सकिन्छ ।

युनिकोडलाई प्रितिमा लैजानका लागी यहाँ Click गर्नुहोस् ।